Posts

Showing posts from April, 2021

यस नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतज्यूको अध्यक्षता एवं नगर उपप्रमुख श्री सुशिला अधिकारीज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगरज्यू लगायत बडाका वडा अध्यक्षज्यूहरूको उपस्थितीमा बसेको मिति २०७०/०१/१६ गतेको नगर कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमका गरियो ।

Image
यस नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतज्यूको अध्यक्षता एवं नगर उपप्रमुख श्री सुशिला अधिकारीज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगरज्यू लगायत वडाका वडा अध्यक्षज्यूहरूको उपस्थितीमा बसेको मिति २०७०/०१/१६ गतेको नगर कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमका गरियो ।

आफू जन्मेको स्थान को विकास गर्ने अवसर हजुरहरुले दिलाइदिनु भएकोमा म हृदय देखि धन्नेबाद भन्न चाहन्छु l नागार्जुन ६ डाडापौवा चोकमा बाटो बिस्तार गरदैर यस नगरको विकास गर्नको लागि दिनरात मेहनत गर्ने छु l आशा छ आगामी दिनहरुमा पनि हजुरको यसरी नै सहयोग पाएर अझै यस नगरलाई अझै बिकस उन्मुख तिर लैजाने छौं l धन्यवाद !!!

Image
आफू जन्मेको स्थान को विकास गर्ने अवसर हजुरहरुले  दिलाइदिनु भएकोमा म हृदय देखि धन्नेबाद भन्न चाहन्छु l  नागार्जुन ६ डाडापौवा चोकमा बाटो बिस्तार गरदै र यस नगरको विकास गर्नको लागि दिनरात मेहनत गर्ने छु l  आशा छ आगामी दिनहरुमा पनि हजुरको यसरी नै सहयोग पाएर अझै यस नगरलाई अझै बिकस उन्मुख तिर लैजाने छौं l धन्यवाद !!!

We are here for you. Thanks for being there for us. To all those willing to sacrifice their own safety and well-being in this crisis, we are eternally grateful. We wish you safety and health as you forge ahead to get us to the other side of this pandemic.

नागार्जुन नगरपालिकाको क्षेत्रभित्र मेलम्ची को पानि लेउन समिति गठन l

Image
नागार्जुन नगरपालिकाको क्षेत्रभित्र मेलम्ची को पानि लेउन समिति गठन l https://youtu.be/9WUrZGf9O_8

बुवा बुध्दिसागर तिमिल्सिना आमा श्रीमती कला तिमिल्सिनाज्युको ८४ बर्ष हुनुभएको यो खुसीको क्षणमा म लगायत सम्पूर्ण नगरवासीहरु उहाँहरूको सुस्वास्थ एवं दिर्घायुको कामना सहित शुभकामना ब्यक्त गर्दछौं l धन्यवाद !!!

हामीले महिला तथा दिदीबहिनीहरूको लागि भनेर नागर्जुन नगरपालिका , वडा र सम्बन्धित निकाय बाट विशेष छ दिइने तालिम सञ्चालन गरेका थियौं l यो छ दिने तालिममा यस नगरभित्र बसोबास गर्ने महिला तथा दिदीबहिनीहरूको लागि प्रतिवेदन र प्रस्ताव भनेको के हो ? यसलाई कसरी सही ढंगले लेखिन्छ र यसको महत्वको बारेमा तालिम दिएका थियौं l यस तालिममा सहभागी हुने सम्पूर्ण दिदीबहिनीहरु लगायत सम्बन्धित व्यक्तिहरूलाई हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु र कार्यक्रममा समावेश हुने सम्पूर्ण दिदीबहिनीहरुलाई आगामी दिनहरुमा उज्जल भविष्यको कामना गर्दछु l धन्यवाद !!!

बिकासप्रेमी खेलप्रेमी नेपाल किर्केट संघको निम्तामा नागार्जुन मेयर साब icc 20-20 क्रीकेट मलेसिया vs नेपाल को टुनामेन्ट्मा म्यानफ द म्याच नेपाली खेलाडी लाई वितरण गरनु हुँदै साथमा नागार्जुन ६ का वडा अध्यक्ष राजेन्द्र सर र प्रमुख अतिथिती डा. रामसरण महत को उपस्थितिमा अन्तर्राष्ट्रिय किर्केट मैदान त्रिभुवन विश्व बिद्यालय किर्तिपुरबाट

Image
बिकासप्रेमी खेलप्रेमी नेपाल किर्केट संघको निम्तामा नागार्जुन मेयर साब icc 20-20 क्रीकेट मलेसिया vs नेपाल को टुनामेन्ट्मा म्यानफ द म्याच नेपाली खेलाडी लाई वितरण गरनु हुँदै साथमा नागार्जुन ६ का वडा अध्यक्ष राजेन्द्र सर र प्रमुख अतिथिती डा. रामसरण महत को उपस्थितिमा अन्तर्राष्ट्रिय किर्केट मैदान त्रिभुवन विश्व बिद्यालय किर्तिपुरबाट l  https://youtu.be/ajQuxDiCo4M

नगरपालिकाले एम्बुलेन्स तथा शव वाहन खरिद गरी सेवा संचालनमा नर्गाजुन नगरपालिकाले आम नगरवासिको सेवाका लागि एक एम्बुलेन्स र एक शववाहन खरिद गरी संचालनमा ल्याएको छ । नागार्जुन नगरपालिकाका क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स तथा शव वाहन सेवा सम्पर्क नम्बर ९८६१७७६३७५ ९८६१७७६६८४ ।