हामीले महिला तथा दिदीबहिनीहरूको लागि भनेर नागर्जुन नगरपालिका , वडा र सम्बन्धित निकाय बाट विशेष छ दिइने तालिम सञ्चालन गरेका थियौं l यो छ दिने तालिममा यस नगरभित्र बसोबास गर्ने महिला तथा दिदीबहिनीहरूको लागि प्रतिवेदन र प्रस्ताव भनेको के हो ? यसलाई कसरी सही ढंगले लेखिन्छ र यसको महत्वको बारेमा तालिम दिएका थियौं l यस तालिममा सहभागी हुने सम्पूर्ण दिदीबहिनीहरु लगायत सम्बन्धित व्यक्तिहरूलाई हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु र कार्यक्रममा समावेश हुने सम्पूर्ण दिदीबहिनीहरुलाई आगामी दिनहरुमा उज्जल भविष्यको कामना गर्दछु l धन्यवाद !!!

हामीले महिला तथा दिदीबहिनीहरूको लागि भनेर नागर्जुन नगरपालिका , वडा र सम्बन्धित निकाय बाट विशेष छ दिइने तालिम सञ्चालन गरेका थियौं l




 यो छ दिने तालिममा यस नगरभित्र बसोबास गर्ने महिला तथा दिदीबहिनीहरूको लागि प्रतिवेदन र प्रस्ताव भनेको के हो ? यसलाई कसरी सही ढंगले लेखिन्छ र यसको महत्वको बारेमा तालिम दिएका थियौं l 

यस तालिममा सहभागी हुने सम्पूर्ण दिदीबहिनीहरु लगायत सम्बन्धित व्यक्तिहरूलाई हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु र कार्यक्रममा समावेश हुने सम्पूर्ण दिदीबहिनीहरुलाई आगामी दिनहरुमा उज्जल भविष्यको कामना गर्दछु l 

धन्यवाद !!!

Comments

Popular posts from this blog

यस नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतज्यूको अध्यक्षता एवं नगर उपप्रमुख श्री सुशिला अधिकारीज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगरज्यू लगायत बडाका वडा अध्यक्षज्यूहरूको उपस्थितीमा बसेको मिति २०७०/०१/१६ गतेको नगर कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमका गरियो ।

We are here for you. Thanks for being there for us. To all those willing to sacrifice their own safety and well-being in this crisis, we are eternally grateful. We wish you safety and health as you forge ahead to get us to the other side of this pandemic.

आफू जन्मेको स्थान को विकास गर्ने अवसर हजुरहरुले दिलाइदिनु भएकोमा म हृदय देखि धन्नेबाद भन्न चाहन्छु l नागार्जुन ६ डाडापौवा चोकमा बाटो बिस्तार गरदैर यस नगरको विकास गर्नको लागि दिनरात मेहनत गर्ने छु l आशा छ आगामी दिनहरुमा पनि हजुरको यसरी नै सहयोग पाएर अझै यस नगरलाई अझै बिकस उन्मुख तिर लैजाने छौं l धन्यवाद !!!