नगरपालिकाले एम्बुलेन्स तथा शव वाहन खरिद गरी सेवा संचालनमा नर्गाजुन नगरपालिकाले आम नगरवासिको सेवाका लागि एक एम्बुलेन्स र एक शववाहन खरिद गरी संचालनमा ल्याएको छ । नागार्जुन नगरपालिकाका क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स तथा शव वाहन सेवा सम्पर्क नम्बर ९८६१७७६३७५ ९८६१७७६६८४ ।

नगरपालिकाले एम्बुलेन्स तथा शव वाहन खरिद गरी सेवा संचालनमा 


नर्गाजुन नगरपालिकाले आम नगरवासिको सेवाका लागि एक एम्बुलेन्स र एक शववाहन खरिद गरी संचालनमा ल्याएको छ । 
  नागार्जुन नगरपालिकाका क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई उपचारको अभावमा मृत्युको मुखमा पुग्न नपरोस,समयमै अस्पतालसम्म पुर्याउन सकियोस तथा नगरवासीले सास्ती व्यहोर्नु नपरोस भन्ने उद्धेश्यले नागार्जुन नगरपालिकाले आफ्नै एम्बुलेन्स र शब बहान खरिद सञ्चालनमा ल्याएको छ । 
एम्बुलेन्स तथा शव वाहन सेवा सम्पर्क नम्बर ९८६१७७६३७५ 
९८६१७७६६८४ ।

Comments

Popular posts from this blog

आफू जन्मेको स्थान को विकास गर्ने अवसर हजुरहरुले दिलाइदिनु भएकोमा म हृदय देखि धन्नेबाद भन्न चाहन्छु l नागार्जुन ६ डाडापौवा चोकमा बाटो बिस्तार गरदैर यस नगरको विकास गर्नको लागि दिनरात मेहनत गर्ने छु l आशा छ आगामी दिनहरुमा पनि हजुरको यसरी नै सहयोग पाएर अझै यस नगरलाई अझै बिकस उन्मुख तिर लैजाने छौं l धन्यवाद !!!

बुवा बुध्दिसागर तिमिल्सिना आमा श्रीमती कला तिमिल्सिनाज्युको ८४ बर्ष हुनुभएको यो खुसीको क्षणमा म लगायत सम्पूर्ण नगरवासीहरु उहाँहरूको सुस्वास्थ एवं दिर्घायुको कामना सहित शुभकामना ब्यक्त गर्दछौं l धन्यवाद !!!