कोभिड १९ संक्रमण नियंत्रण र रोकथामका लागि नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन गर्ने सम्झौता गरी वैठक सम्पन्न भयो ।

कोभिड १९ संक्रमण नियंत्रण र रोकथामका लागि नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन गर्ने सम्झौता गरी वैठक सम्पन्न भयो । 



विश्वभरी फैलिदै गई रहेको नयाँ भेरियन्टको कोभिड १ ९ महामारी नियन्त्रण तथा रोकथाम कार्यको लागि यस नगरपालिका ‌र सामाजिक अभियान्ताहरूको उपस्थितीमा यस नगरपालिका र अभियानविच बढ्दो कोभिड १ ९ संक्रमण नियन्त्रण र रोकथामका लागि देहाय बमोजिम सामुहिक कार्य सञ्चालन तथा आवश्यक समन्वय गर्न सम्झौता गरियो । 





नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू,  नगरपालिकाका कर्मचारीहरू एंव सामाजिक अभियान्ताहरू ज्ञानेन्द्र शाहि ,कर्ण बहादुर शाहि, वरिष्ठ कलाकार निखिल उप्रेती ,संचिता लुईटेल,डा.शुभास धिमिरे र देवेन्द्र प्रधानहरूको उपस्थितीमा 


Comments

Popular posts from this blog

बुवा बुध्दिसागर तिमिल्सिना आमा श्रीमती कला तिमिल्सिनाज्युको ८४ बर्ष हुनुभएको यो खुसीको क्षणमा म लगायत सम्पूर्ण नगरवासीहरु उहाँहरूको सुस्वास्थ एवं दिर्घायुको कामना सहित शुभकामना ब्यक्त गर्दछौं l धन्यवाद !!!

यस नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतज्यूको अध्यक्षता एवं नगर उपप्रमुख श्री सुशिला अधिकारीज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगरज्यू लगायत बडाका वडा अध्यक्षज्यूहरूको उपस्थितीमा बसेको मिति २०७०/०१/१६ गतेको नगर कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमका गरियो ।