Posts

Showing posts from May, 2021

हाल सम्म कुनै पनि कोभिड विरूद्दको खोप नलिएका व्यक्तिहरूले खोप लगाउनका लागि नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप दर्ता पेज http://www.vaccine.mohp.gov.np मा Long in गरि आवश्यक विवरण भरी नाम दर्ता गराई आफ्नो दर्ता नं . सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ

Image
नागार्जुन नगरपालिका  नगर कार्यपालिकाको कार्यालय , २०७८                                              हरिसिद्धि , सीतापाईला ,काठमाण्डौं                                                  फोन , ०१-४६७१७१७                                             बागमती प्रदेश , नेपाल             हाल सम्म कुनै पनि कोभिड विरूद्दको खोप नलिएका व्यक्तिहरूले खोप लगाउनका लागि नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप दर्ता पेज http://www.vaccine.mohp.gov.np मा Long in गरि आवश्यक विवरण भरी नाम दर्ता गराई आफ्नो दर्ता नं . सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ ।  click here :-    click online vaccine registration in nepal                                                         श्री मोहन वहादुर बस्नेत                                                                           नगर प्रमुख

वडा नं १0L R I अगाडिकाे बाटाे अनुगमन क्रममा ।।।

Image
 वडा नं १0 L R I अगाडिकाे बाटाे अनुगमन क्रममा ।।।

कोभिड १९ संक्रमण नियंत्रण र रोकथामका लागि नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन गर्ने सम्झौता गरी वैठक सम्पन्न भयो ।

Image
कोभिड १९ संक्रमण नियंत्रण र रोकथामका लागि नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन गर्ने सम्झौता गरी वैठक सम्पन्न भयो ।  विश्वभरी फैलिदै गई रहेको नयाँ भेरियन्टको कोभिड १ ९ महामारी नियन्त्रण तथा रोकथाम कार्यको लागि यस नगरपालिका ‌र सामाजिक अभियान्ताहरूको उपस्थितीमा यस नगरपालिका र अभियानविच बढ्दो कोभिड १ ९ संक्रमण नियन्त्रण र रोकथामका लागि देहाय बमोजिम सामुहिक कार्य सञ्चालन तथा आवश्यक समन्वय गर्न सम्झौता गरियो ।  नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू,  नगरपालिकाका कर्मचारीहरू एंव सामाजिक अभियान्ताहरू ज्ञानेन्द्र शाहि ,कर्ण बहादुर शाहि, वरिष्ठ कलाकार निखिल उप्रेती ,संचिता लुईटेल,डा.शुभास धिमिरे र देवेन्द्र प्रधानहरूको उपस्थितीमा 

नगरप्रमुखज्यु द्धारा नगरवासिहरुलाई घरबाहिर ननिस्किनहुन बिनम्र अनुरोध

Image