Posts

हाल सम्म कुनै पनि कोभिड विरूद्दको खोप नलिएका व्यक्तिहरूले खोप लगाउनका लागि नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप दर्ता पेज http://www.vaccine.mohp.gov.np मा Long in गरि आवश्यक विवरण भरी नाम दर्ता गराई आफ्नो दर्ता नं . सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ

Image
नागार्जुन नगरपालिका  नगर कार्यपालिकाको कार्यालय , २०७८                                              हरिसिद्धि , सीतापाईला ,काठमाण्डौं                                                  फोन , ०१-४६७१७१७                                             बागमती प्रदेश , नेपाल             हाल सम्म कुनै पनि कोभिड विरूद्दको खोप नलिएका व्यक्तिहरूले खोप लगाउनका लागि नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप दर्ता पेज http://www.vaccine.mohp.gov.np मा Long in गरि आवश्यक विवरण भरी नाम दर्ता गराई आफ्नो दर्ता नं . सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ ।  click here :-    click online vaccine registration in nepal                                                         श्री मोहन वहादुर बस्नेत                                                                           नगर प्रमुख

वडा नं १0L R I अगाडिकाे बाटाे अनुगमन क्रममा ।।।

Image
 वडा नं १0 L R I अगाडिकाे बाटाे अनुगमन क्रममा ।।।

कोभिड १९ संक्रमण नियंत्रण र रोकथामका लागि नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन गर्ने सम्झौता गरी वैठक सम्पन्न भयो ।

Image
कोभिड १९ संक्रमण नियंत्रण र रोकथामका लागि नि:शुल्क एम्बुलेस सेवा ,अक्सिजन तथा आईसोलेसन सेन्टर लगायत विवीध बिषयमा सामुहिक कार्य संचालन गर्ने सम्झौता गरी वैठक सम्पन्न भयो ।  विश्वभरी फैलिदै गई रहेको नयाँ भेरियन्टको कोभिड १ ९ महामारी नियन्त्रण तथा रोकथाम कार्यको लागि यस नगरपालिका ‌र सामाजिक अभियान्ताहरूको उपस्थितीमा यस नगरपालिका र अभियानविच बढ्दो कोभिड १ ९ संक्रमण नियन्त्रण र रोकथामका लागि देहाय बमोजिम सामुहिक कार्य सञ्चालन तथा आवश्यक समन्वय गर्न सम्झौता गरियो ।  नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा ,नगर उप-प्रमुख सुसिला अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,वडा अध्यक्षहरू,  नगरपालिकाका कर्मचारीहरू एंव सामाजिक अभियान्ताहरू ज्ञानेन्द्र शाहि ,कर्ण बहादुर शाहि, वरिष्ठ कलाकार निखिल उप्रेती ,संचिता लुईटेल,डा.शुभास धिमिरे र देवेन्द्र प्रधानहरूको उपस्थितीमा 

नगरप्रमुखज्यु द्धारा नगरवासिहरुलाई घरबाहिर ननिस्किनहुन बिनम्र अनुरोध

Image

यस नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतज्यूको अध्यक्षता एवं नगर उपप्रमुख श्री सुशिला अधिकारीज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगरज्यू लगायत बडाका वडा अध्यक्षज्यूहरूको उपस्थितीमा बसेको मिति २०७०/०१/१६ गतेको नगर कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमका गरियो ।

Image
यस नागार्जुन नगरपालिकाका नगर प्रमुख श्री मोहन बहादुर बस्नेतज्यूको अध्यक्षता एवं नगर उपप्रमुख श्री सुशिला अधिकारीज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगरज्यू लगायत वडाका वडा अध्यक्षज्यूहरूको उपस्थितीमा बसेको मिति २०७०/०१/१६ गतेको नगर कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमका गरियो ।

आफू जन्मेको स्थान को विकास गर्ने अवसर हजुरहरुले दिलाइदिनु भएकोमा म हृदय देखि धन्नेबाद भन्न चाहन्छु l नागार्जुन ६ डाडापौवा चोकमा बाटो बिस्तार गरदैर यस नगरको विकास गर्नको लागि दिनरात मेहनत गर्ने छु l आशा छ आगामी दिनहरुमा पनि हजुरको यसरी नै सहयोग पाएर अझै यस नगरलाई अझै बिकस उन्मुख तिर लैजाने छौं l धन्यवाद !!!

Image
आफू जन्मेको स्थान को विकास गर्ने अवसर हजुरहरुले  दिलाइदिनु भएकोमा म हृदय देखि धन्नेबाद भन्न चाहन्छु l  नागार्जुन ६ डाडापौवा चोकमा बाटो बिस्तार गरदै र यस नगरको विकास गर्नको लागि दिनरात मेहनत गर्ने छु l  आशा छ आगामी दिनहरुमा पनि हजुरको यसरी नै सहयोग पाएर अझै यस नगरलाई अझै बिकस उन्मुख तिर लैजाने छौं l धन्यवाद !!!

We are here for you. Thanks for being there for us. To all those willing to sacrifice their own safety and well-being in this crisis, we are eternally grateful. We wish you safety and health as you forge ahead to get us to the other side of this pandemic.

Image
 We are here for you. Thanks for being there for us.    To all those willing to sacrifice their own safety and well-being in this crisis, we are eternally grateful. We wish you safety and health as you forge ahead to get us to the other side of this pandemic.

नागार्जुन नगरपालिकाको क्षेत्रभित्र मेलम्ची को पानि लेउन समिति गठन l

Image
नागार्जुन नगरपालिकाको क्षेत्रभित्र मेलम्ची को पानि लेउन समिति गठन l https://youtu.be/9WUrZGf9O_8

बुवा बुध्दिसागर तिमिल्सिना आमा श्रीमती कला तिमिल्सिनाज्युको ८४ बर्ष हुनुभएको यो खुसीको क्षणमा म लगायत सम्पूर्ण नगरवासीहरु उहाँहरूको सुस्वास्थ एवं दिर्घायुको कामना सहित शुभकामना ब्यक्त गर्दछौं l धन्यवाद !!!

Image
बुवा बुध्दिसागर तिमिल्सिना आमा श्रीमती कला तिमिल्सिनाज्युको ८४ बर्ष हुनुभएको यो खुसीको क्षणमा म लगायत सम्पूर्ण नगरवासीहरु उहाँहरूको सुस्वास्थ एवं दिर्घायुको कामना सहित शुभकामना ब्यक्त गर्दछौं l   धन्यवाद !!!